प्रेस विज्ञप्ति

सप्तरी जिल्लाको महादेवा गाउँपालिकास्थित ओरेकद्धारा सञ्चालित महिलामैत्री स्थल (स्नेह केन्‍द्र) मा कार्यरत महिला मानव अधिकार रक्षकहरुलाई लक्षित गरी मिति २०८१ असार ०९ गते आइतवारको दिन रातको समय पारी पाँच जनाको समूहमा आएका पुरुषहरुले गरेको अश्लिल गालीबेइज्जती, धम्की तथा… Read More

प्रेस विज्ञप्ति

जनताको सार्वभौम अधिकार सुनिश्‍चित गर्ने, नीति निर्माण र कानुन बनाउन आदेश दिने प्रतिनिधि सभाजस्‍तो महत्वपूर्ण संस्‍थाको सदस्‍य पदमा रहेर सम्‍मानित संसदबाट सार्वजनिक रूपमा नेपालभित्र अस्तित्वमा रहेको वर्गको पहिचानकोविरूद्धमा माननीय सुशीला श्रेष्ठले दिनुभएको “हर्मोन परिवर्तन गरेर, लिङ्‌ग परिवर्तन गरेर… Read More

प्रेस विज्ञप्ति

                      क्रिकेटर सन्‍दिप लामिछनेलाई बलात्कार मुद्दामा सफाइ दिएको फैसलाप्रति घोर आपत्तिसहितको प्रेस विज्ञप्ति जिल्‍ला अदालत काठमाडौंले गरेको फैसला उल्‍ट्याउँदै उच्‍च अदालत पाटनले क्रिकेटर सन्‍दिप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ… Read More

प्रेस विज्ञप्ति

आगलागीले नेपालमा वर्षेनी धेरै धनजनको क्षति गराउने गर्दछ । हाल गर्मी मौसम र सुक्‍खा बढेसँगै नेपालका विभिन्‍न जिल्‍लाहरूमा आगलागी र डढेलोजस्‍ता विपत्‌का घटनाहरू भइरहेका छन्‌ । यस्‍ता विपत्‌का घटनामा परी महिला, बालबालिका, सुत्केरी, गर्भवती, जेष्‍ठ नागरिक र अपाङ्‌गता… Read More

प्रेस विज्ञप्ति

प्रेम सम्‍बन्‍धमा रहेका कैलाली मोहन्‍याल गाउँपालिका- ७ स्थित सोल्‍टाघयनकुरका दुई जना महिलामाथि अनैतिक सम्‍बन्‍धमा रहेको आरोपमा परिवारका सदस्‍य र गाउँलेहरू मिली निर्घात कुटपिट गरेको समाचारप्रति महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालको गम्‍भीर ध्‍यानाकर्षण भएको छ । यस्‍ता किसिमका… Read More

प्रेस विज्ञप्ति

मिति:२०८०/१२/०२ पछिल्‍लो समयमा नेपालमा हत्या जस्‍तो जघन्‍य अपराधका घटनाहरू बढिरहेका छन्‌ । दिनहुँजसो सञ्‍चार माध्‍यमहरूमा हत्या भएका समाचारहरू सार्वजनिक हुने गर्छन्‌ । यस्‍ता किसिमका घटनाहरूमा धेरैजसो महिलाहरू नै प्रभावित भएको तथ्‍याङ्‌कले देखाउँछ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्‍याङ्‌क… Read More

ध्‍यानाकर्षण पत्र

मिति:२०८०/११/२२ दिनप्रतिदिन बढ्‍दै गइरहेको जघन्‍य अपराध र दण्‍डहिनताप्रति गम्‍भीर ध्‍यानाकर्षण सम्‍माननीय प्रधानमन्‍त्रीज्यू, प्रधानमन्‍त्री तथा मन्‍त्री परिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौं । मार्फत प्रमुख जिल्‍ला अधिकारीज्यू, जिल्‍ला प्रशासन कार्यालय, बबरमहल, काठमाडौं । अहिले नेपालमा दिनहुँजसो जघन्‍य अपराधका घटनाहरू भइरहेका छन्‌… Read More

प्रेस विज्ञप्ति

मिति:२०८०/११/१९ चितवनको रत्ननगर नगरपालिका स्थित एकता शिशु निकेतन स्कुलको छात्राबासमा भएको घटनाप्रति गम्‍भीर ध्‍यानाकर्षण यही मिति २०८० फाल्‍गुण १२ गते, गोरखा अजिरकोट गाउँपालिक-५ मुच्‍चोक स्थायी घर भई चितवनको रत्ननगर नगरपालिका वार्ड नम्‍बर-१०, टाँडीमा रहेको एकता शिशु निकेतन स्कुलको… Read More

प्रेस विज्ञप्ति

मिति:२०८०/०९/०५ मिति २०८० पौष ३ गते रातो पार्टीमा प्रकाशित “कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किंदै” भन्‍ने शीर्षकमा समाचार प्रकाशित भएपश्‍चात्‌ यस विषयलाई लिएर सामाजिक सञ्जाल लगायत थुप्रै सञ्चार माध्‍यमहरूले वैदेशिक रोजगाबाट फर्केका महिलाहरूलाई अपमान गर्ने किसिमका शब्‍दहरू प्रयोग… Read More

प्रेस विज्ञप्ति

मिति:२०८०/०५/१३ इलाका प्रहरी कार्यालय कञ्‍चनपुर स्थित हिरासतमा रहेकी महिलामाथि गरिएको बलात्कारको घटनाप्रति प्रेस विज्ञप्ति मिति २०८० साल भाद्र महिनाको ८ गते विभिन्‍न सञ्‍चार माध्‍यममा प्रकाशन भएको समाचारका अनुसार, सप्तरी जिल्‍लाको इलाका प्रहरी कार्यालय कञ्‍चनपुरमा पतिको हत्या अभियोगमा हिरासतमा… Read More