प्रेस विज्ञप्ति

                                                                                                                   मिति:२०८०/०४/०९ महिलालाई अपमानित गर्ने गरी प्रयोग गरिएको शब्दावलीप्रति गम्भीर ध्यानाकर्षण नेपाल सरकारको जिम्मेवार पदमा कार्यरत कर्मचारी राम एकवाल दासले तयार गरी प्रकाशन गरिएको वन रक्षक पदको लोकसेवा तयारी पुस्तकमा महिलालाई लक्षित गरी प्रयोग गरिएको शब्दावली र वाक्यांशप्रति… Read More

ध्‍यानाकर्षण पत्र

मिति: २०८०/०५/१२ दिनहुँ बढ्दै गइरहेको जघन्य अपराधको घटना र दण्डहीनताप्रति ध्यानाकर्षण दिनहुँ श्रृंखलाबद्ध रुपमा भएका जघन्य अपराधका घटना र बढ्दो दण्डहीनताका कारणले सम्पूर्ण नेपालीको शीर निहुर्‍याएको छ । नेपालको संविधान, २०७२ धारा ३८ महिलाको हक अन्‍तर्गत उपधारा (३)… Read More

ध्‍यानाकर्षण पत्र

मिति:२०७९/१२/२४ उपराष्ट्रपति पदको निर्वाचनको लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सन्दर्भमा,ध्यानाकर्षण पत्र नेपालको संविधानको धारा ३८ ले महिलाको हक सुन्श्चिित गरेको छ । जस अन्तर्गत उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक… Read More

प्रेस विज्ञप्ति

                                                                                                  मिति:२०७९/१२/२४ महिलाको स्वतन्त्र पहिचान स्वीकार गर्न माग गर्दै ध्यानाकर्षण एक महिलालाई आफ्नो सन्तानको पहिचान आफ्नो नामबाट स्थापित गर्नबाट वञ्चित गरिनु सबै नागरिक समान हुन् भन्ने लोकतन्त्रको मान्यता विपरित छ । नेपाल सरकार गृह मन्त्रालयद्वारा मिति २०७९… Read More

प्रेस विज्ञप्ति

शान्‍तिपूर्ण धर्नामा बसी न्‍यायको माग गर्दा आरती साहका परिवार लगायत २५ जनालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण मिति २०८० साउन २९ गते धनुषा जिल्‍ला नगराइन-८ खिरखिरया निवासी २५ वर्षीय आरती साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको… Read More

प्रेस विज्ञप्ति

    मिति:२०८०/०४/०७                                  नेपालको संविधान, २०७२ धारा ३८ महिलाको हक अन्‍तर्गत उपधारा (३) मा महिलाविरूद्ध धार्मिक, सामाजिक, सांस्‍कृतिक परम्‍परा, प्रचलन वा अन्‍य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्‍य, मनोवैज्ञानिक वा अन्‍य कुनै किसिमको हिंसाजन्‍य कार्य वा शोषण गरिने छैन… Read More

ध्‍यानाकर्षण पत्र

                                                                                                         मिति:२०७९/१२/०१ श्री नगर प्रमुखज्यू, मार्फत, प्रमुख प्रशासकीय अधिकृतज्यू, काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बाघदरबार, काठमाडौँ ।                                        विषयः ध्यानाकर्षण तथा सहयोग सम्बन्धमा । देशभरका सुकुम्बासी समुदायमा एक खालको सन्त्रास फैलिएको छ । भूमिहीन, सुकुम्बासी समुदायमा बसोबास गरेकाहरुको… Read More

प्रेस विज्ञप्ति

                                                                                                                         मितिः २०७९/०७/३० नेपालमा लोकतन्त्र र सङ्‌घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको पनि करिब सोह्र वर्ष बितिसकेको छ । समयसँगै शासनको सन्दर्भ परिवर्तन देखिए तापनि सुशासनको प्रत्याभूत गरिब जनताले गर्न पाएका छैनन् । देशमा शासन व्यवस्था परिवर्तन… Read More

प्रेस विज्ञप्ति

आफू र आफ्नो बच्चाको न्यायको माग गर्दै सोनाली कुमारी सिंह (निहारिका) ले मिति २०७९/०४/२७ गते राष्ट्रपति भवन शितल निवासअगाडि आत्मदाह गर्ने प्रयास गरेको विषयलाई लिएर महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जा‍लको गम्भीर ध्यानाकर्षण भएको छ ।विभिन्न समयमा प्रभावित निहारिकाले… Read More

प्रेस विज्ञप्ति: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

मितिः २०७७/०८/०९ प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० गते सम्म संसारभरि मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि ”Orange the world: Fund, respond, prevent, collect” भन्ने नाराका साथ मनाइँदै छ । नेपाल सरकारको तर्फबाट… Read More