“दिगो समृद्धि र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि संघीय सरकारको दायित्व र महिला मानव अधिकार रक्षकहरुको समन्वयकारी भुमिका” विषयक राष्ट्रिय परामर्श कार्यक्रम

महिलाको कामको पहिचान र सम्मान हुने वातावरण निर्माणको माग सहित महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको १६ औं परामर्श गोष्ठी तथा १२ औ साधारण सभा सम्पन्न श्रम गर्न पाउनु, गरेको श्रमको सही मूल्यांकन सहित त्यसको सम्मान हुनु मानव… Read More

International Women Human Rights Defenders Day, 2019

अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको उपलक्ष्यमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालले काठमाडौमा बिहानै ¥यालीको आयोजना गरेकोे थियो । बिहान ८ः०० बजे माइतिघर मण्डला देखि नयाँ बानेश्वर सम्म आयोजना गरिएको ¥यालीमा महिलाका कामको सम्मान गर, महिला हिंसा… Read More